ब्रेकिङ न्युज

6/recent/ticker-posts

गरिबबाट उठाएको कर धनीलाई

अर्थविद्हरूले बजेट निर्माणमा बढी महत्त्वाकाङ्क्षी नबन्न तथा नागरिकले तिरेको करको दुरुपयोग नगर्न सरकारलाई सचेत गराएका छन् । मंगलबार काठमाडौँमा नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको देशको वर्तमान अवस्था र आगामी बजेट विषयक आर्थिक बहसमा बोल्दै उनीहरूले गरिब नागरिकले तिरको कर सामाजिक सुरक्षाका नाममा बाँडेर राजनीतिक दलले भोट किनेको पनि आरोप लगाए।कार्यक्रममा अर्थविद् डा.पोषराज पाण्डेले नेपालमा सामाजिक सुरक्षा भत्तालाई भोट माग्ने भाँडो बनाउने काम भएको भन्दै दक्षिण एसियाका मुलु

from रातोपाटी https://ift.tt/jDNEKuY

Post a Comment

0 Comments