ब्रेकिङ न्युज

6/recent/ticker-posts

सरकारको निरन्तरताका लागि तालमेल

काँग्रेस केन्द्रीय समिति बैठक स्थानीय निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रित रही छलफल भइरहेको छ। 'घरघर जाऔँ काँग्रेस जिताऔँ' अभियानको प्रारम्भिक समीक्षा र केन्द्रीय संसदीय समिति गठन गर्ने प्रमुख एजेन्डा लिएर शुक्रबारदेखि बैठक बत्ती छलफल चलिरहेको छ।बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रित भएर आफ्नो विचार राखिरहेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। सबैको धारणा आइसकेपछि एउटा

from रातोपाटी https://ift.tt/CxbWvkn

Post a Comment

0 Comments