ब्रेकिङ न्युज

6/recent/ticker-posts

'प्रधानमन्त्रीको भ्रमणमा कालापानी, लिम्पियाधुरा, लिपुलेकको बारेमा भारतसँग वार्ता हुनुपर्ने हो'

प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत १८ देखि २० गतेसम्म भारतको भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री देउवाको भ्रमणका क्रममा नेपालले भारतसामु उठाउनुपर्ने विषय के के हुन सक्छन् भन्नेबारेमा यतिबेला चासो बढेको छ ।भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्य सीमा विवाद, ईपीजीको प्रतिवेदन, व्यापार घाटा, विकास परियोजनाको गति बढाउने लगायतका विषयमा नेपालले भारतसँग कुरा गर्नुपर्ने बताउँछन् । प्रधानमन्त्री देउवाको आसन्न भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन मद्दत पुग्ने उनको भनाइ छ ।प्रधानमन्त्

from रातोपाटी https://ift.tt/xLVc94e

Post a Comment

0 Comments