लन्डन। बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बिहीबार बेलायती महारानीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने भएका छन् । भर्चुअल रूपमा आयोजना गरिने सो कार्यक्रममा राजदूत आचार्यले बिहीबार मध्यान्ह बकिङहम प्यालेस पुगेर महारानीलाई ओहोदाको प्रमाणपत्र पेस गर्ने कार्यक्रम रहेको बताइएको छ।कोभिडको जोखिम तथा स्वास्थ्यका कारण महारानी भने समारोहमा भौतिक रूपमा उपस्थित रहने छैनन्। उनी विन्डसोर क्यासलस्थित निवासबाटै भर्चुअल माध्यमबाट सहभागी हुनेछन्। उक्त समारोहमा जानको लागि
from रातोपाटी https://ift.tt/4sSHJqx
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
2 months ago
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।