ब्रेकिङ न्युज

6/recent/ticker-posts

पश्चिमी वायुको प्रभाव : केही स्थानमा वर्षाको सम्भावना

हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भएको छ।  शनिबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली, बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ को पहाडी  भू-भागका  केही  र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागका थो

from रातोपाटी https://ift.tt/lkDsxnG

Post a Comment

0 Comments