ब्रेकिङ न्युज

6/recent/ticker-posts

मुम्बईको लगातार चौथो हार

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार चौथो हार व्यहोरेको छ ।  शनिबार भएको खेलमा मुम्बई रोयल्स च्यालेन्जर्स बैंगलोरसँग ७ विकेटले पराजित भएको हो । पुनेमा मुम्बईले जितका लागि दिएको १५२ रनको लक्ष्य पछ्याएको बैंगलोरले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । बैंगलोरका लागि अनुज रावतले ६६ रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले २ चौका र ६ छक्का प्रहार गरे ।  त्यस्तै कप्तान विराट कोहलीले ४८ रन बनाए ।  ३६ बल खेलेका उनले ५ चौका प्रहा

from रातोपाटी https://ift.tt/yq9ziv2

Post a Comment

0 Comments