ब्रेकिङ न्युज

6/recent/ticker-posts

मधेस केन्द्रित दलका नेताहरूको दौडाधुप सुरु

१८ प्रतिशत स्थानीय तह ओगटेको मधेस प्रदेशमा तराई/मधेस केन्द्रित दलका नेताहरूको दौडाधुप सुरु भएको छ। ७ सय ५३ स्थानीय तहमध्ये १ सय ३६ स्थानीय तह मधेस प्रदेशमा छन् । त्यसैले मधेसकेन्द्रित दलका नेताहरू मधेसका बढी भन्दा बढी स्थानीय तहमा विजयी हुन विभिन्न रणनीति बनाई सक्रिय भएका छन्।अहिले तराई/मधेसकेन्द्रित दलका धेरैजसो नेता मधेसका विभिन्न जिल्लामा छन्। पार्टीका शीर्ष नेताहरू काम विशेषले काठमाडौं आए पनि एक या दुई दिन मात्र काठमाडौं बस्ने गरेका छन् । उनीहरू पुनः मधेसमै फर्कने गरेका छन्। यहाँसम्म कि भरखर

from रातोपाटी https://ift.tt/NidPlA5

Post a Comment

0 Comments