इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले सिजनको पहिलो जित निकालेको छ । मंगलबार भएको खेलमा चेन्नईले रोयल्स च्यालेन्जर्स बैंगलोरमाथि २३ रनको जित निकालेको हो ।मुम्बईमा चेन्नईले दिएको २१७ रनको लक्ष्य पछ्याएको बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९३ रन बनायो । बैंगलोरका लागि शाहबाज अहमदले सर्वाधिक ४१ रनको योगदान गरे । त्यस्तै आयूस प्रभुदेशाइ र दिनेश कार्तिकले ३४–३४ रन बनाए । त्यस्तै ग्लेन म्याक्सवेलले २६ रनको योगदान गरे । बलिङतर्फ चेन्नईका
from रातोपाटी https://ift.tt/VDnIgt2
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।