साबिक विजेता चेल्सी च्याम्पियन्स लिगको क्वार्टर फाइनलबाट बाहिरिएको छ । पाँच गोलको थ्रिलरमा रियल म्याड्रिडलाई उसैको घरेलु मैदानमा ३-२ गोल अन्तरले पराजित गरे पनि चेल्सी समग्रमा ४-५ गोलअन्तरले पराजित भएको हो । पहिलो लेगमा १-३ गोलले पछि परेको चेल्सीले मंगलबारको खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो । मेसन माउन्टले खेलको १५ औँ मिनेटमा नै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा एन्टोनियो रुडिगरले गोल गर्दै समग्रमा खेल बराबरी गरे । ७५ औँ मिनेटमा टिमो वेर्नरले तेस्रो गोल थप्दै चे
from रातोपाटी https://ift.tt/GxjRsrz
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।