ब्रेकिङ न्युज

6/recent/ticker-posts

अवतारको दोस्रो भाग  ‘अवतारः द वे अफ वाटर’  १६० भाषामा रिलिज हुने

हलिउडको चर्चित फिल्म अवतारको दोस्रो भागको रिलिज मिति घोषणा गरिएको छ । चलचित्र निर्माता जेम्स क्यामरुनले यो घोषणा गरेका हुन् । योसँगै फिल्मको दोस्रो भागको नाम पनि सार्वजनिक गरिएको छ । अवतारको दोस्रो भाग अर्थात् सिक्वेलको आधिकारिक शीर्षक ‘अवतारः द वे अफ वाटर’ राखिएको छ । फिल्म १६ डिसेम्बरमा विश्वभरका सिनेमाघरमा रिलिज हुँदैछ । रिलिज मितिसँगै फिल्मको फर्स्ट लुक पनि सार्वजनिक भएको छ ।'अवतार: द वे अफ वाटर' मा केट विन्सलेट, साम वर्थिङ्टन, जोए साल्दाना, स्टीफन लङ, विन डिजेल, एडी फाल्

from रातोपाटी https://ift.tt/PFmgSRH

Post a Comment

0 Comments