स्थानीय तहमा कसरी भष्टाचार हुन्छ भन्ने कुरा जनकपुर उपमहानगरपालिकाको एउटा घटना हेरे पुग्छ । जहाँ जनप्रतिनिधिले दुई दिनको नगरसभा कार्यक्रममा नै ८०३ किलो मासु खाएको विवरण तयार पारेका छन् । यसमा खर्च मात्रै ७ लाख १० हजार रुपैयाँ गरिएको छ । नगरसभामा उपस्थितहरुको विवरण समेत नखुलाइ मासुमा नै यतिको खर्च गरेको महालेखा परीक्षकको तथ्यांकले पुष्टि गर्छ । उक्त तथ्याङ्कअनुसार नगरसभाका सहभागीहरुले १ हजारका दरले ६ सय ५३ किलो खसीको मासु खाएका छन् । यसको खर्च ६ लाख ५३ हजार रुपैयाँ पर्छ भने कुखुराको
from रातोपाटी https://ift.tt/AtMJkCj
पोखराको बुद्धचोकमा आगलागी
-
२२ असोज, पोखरा । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १० बुद्धचोकस्थित एक
पसलमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
कृष्ण ढकाल र अनिल ढकालले संयुक्त रुप...
17 hours ago
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।