ब्रेकिङ न्युज

6/recent/ticker-posts

शिशु जन्मेको १ घण्टाभित्रै स्तनपान गराउनुपर्ने

नेपालमा शिशु जन्मेको १ घण्टाभित्रै स्तनपान गराउने दर कम भएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । विश्व स्तनपान सप्‍ताह अन्तर्गत बिहीबार काठमाडौंमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले यस्तो चिन्ता व्यक्त गरेका हुन् । परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाले आयोजना गरेको अन्तरक्रियामा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक गोमा निरौलाले जन्मने वित्तिकै  स्तनपान गराउने दर घटेको भन्दै स्तन पानसम्बन्धी प्रोटोकल बनाउनुपर्ने बताइन् ।  स्तन पानसम्बन्धी

from रातोपाटी https://ift.tt/0yhtvBU

Post a Comment

0 Comments