ब्रेकिङ न्युज

6/recent/ticker-posts

एकाबिहानै काठमाडौं उपत्यकामा भूकम्पको धक्का

२१ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बिहान ५:२६ मिनेटमा  भूकम्प गएको हो ।

यसअघि साउन १५ गते बिहान ८ : १३  बजे खाेटाङकाे साकेला गाउँपालिका-५ मात्तिम बिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको थियाे ।



from Online Khabar https://ift.tt/LOIMahN

Post a Comment

0 Comments