ब्रेकिङ न्युज

6/recent/ticker-posts

हालान्ड चम्किँदा सिटीको सुखद सुरुवात

इर्लिङ हालान्ड चम्किदा म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलको नयाँ सिजनमा सुखद सुरुवात गरेको छ । सिटीले आइतबार राति भएको खेलमा वेस्ट ह्याममाथि २–० गोलको जित निकालेको हो ।  वेस्ट ह्यामको मैदानमा सिटीलाई जित दिलाउन एर्लिङ हालान्डले दुई गोल गरे ।खेलको ३६ औं मिनेटमा हालान्डले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए ।  हालान्डको यो प्रिमियर लिगको डेब्यू गोल हो । ६५ औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २–० को जित दिलाए ।जितसँगै सिटीले सिजनको सुखद

from रातोपाटी https://ift.tt/nRo7pTE

Post a Comment

0 Comments