विश्वकप फुटबलको पहिलो खेलमा ब्राजिलले पहिलो हाफ सकिँदा सर्बियासँग गोलरहित बराबरी खेलेको छ । लुसाइल स्टेडियममा दुबै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । आजको खेलमा जित निकाल्दै ब्राजिल सुखद सुरुवात गर्ने योजनामा छ । यता सर्बिया पनि जित निकाल्दै आफूलाई बलियो बनाउने योजनामा छ ।
from रातोपाटी https://ift.tt/ZOfJYIH
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।