ब्रेकिङ न्युज

6/recent/ticker-posts

दुवै जिल्लाका सिमानामा विकास गर्ने दुई उम्मेदवारको प्रतिवद्धता

कर्णाली र लुम्बिनी प्रदेशको सिमानामा दुई जिल्लाका उम्मेदवारहरूले नागरिकहरूको समस्या संयुक्त रुपले सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । सल्यानको त्रीवेणी गाउँपालिका वडा नम्बर १ र दाङको शान्तिनगर- १ को सिमाना कालापोखरामा एमालेका दुवै जिल्लाका उम्मेदवारहरूले साझेदारी गर्दै सुखी नेपाली र समृद्ध नेपालको आकाङ्क्षा पूरा गर्ने गरी काम गर्ने बताए ।  सल्यान ख का उम्मेदवार नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कर्णाली प्रदेश सह इन्चार्ज गुलाबजंग शाह र दांग ३ (ख) का उम्मेदवार तथा एमाले दाङका अध्यक

from रातोपाटी https://ift.tt/AqTerZ5

Post a Comment

0 Comments