क्रिस्टियानो रोनाल्डोले आपसी सहमतिमा म्यानचेस्टर युनाइटेड छाड्ने भएका छन् । युनाइटेडमा ३४६ खेल खेलेर १४५ गोल गरेका रोनाल्डोले दोस्रो पटक युनाइटेड छोडेका हुन् ।रोनाल्डोले यो सिजन युनाइटेडका लागि १० प्रिमियर लिग खेल खेल्दै १ गोल गरेका छन् । गत सिजन मात्र युनाइडेटमा गएका रोनाल्डोले ४० लिग खेल खेल्दै १९ गोल गरेका छन् । पछिल्लो समय युनाइटेडका लागि कमै खेलमा सहभागी भएका रोनाल्डोले कमै समय मैदानमा बिताउन पाएका छन् । रोनाल्डोले युनाइटेडको बारेमा गरेको आलोचनाले पछिल्लो समय चर्चा पाए
from रातोपाटी https://ift.tt/9neyiKh
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।