प्रतिनिधि सभातर्फ नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशी बझाङबाट विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार जोशीले एमालेका ऐन महरलाई ९९८ मतान्तरले पराजित गरेका ह्न ।जोशीले २८ हजार १४३ मत ल्याउँदा महरले २७ हजार १४५ मत मात्र पाए । २०४८ मा बझाङ – १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका जोशी २०५१ प्रतिनिधिसभा सदस्य बनेका थिए । २०६४ सालमा भएको पहिलो संविधानसभा सदस्यमा पनि उनी निर्वाचित भएका थिए । २०३६ सालमा अनेरास्ववियु पाँचौ मार्फत संगठित । े२०४७ नेकपा मालेको जिल्ला पार्टी सचिव
from रातोपाटी https://ift.tt/6tK1mvB
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।