जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष तथा बारा निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार रामबाबु कुमार यादवले निर्वाचन आचारसंहिता विपरीत चुनाव अत्यन्तै तड्क भडक हुँदा स्थानीय प्रशासनले मौन बसेको गुनासो गरेको छन् ।चुनावी घरदैलोको क्रममा उम्मेदवार यादवले चुनाव अत्यन्तै तड्क भड्क, खर्चिलो र महँगो भएको गुनासो गरेका छन् । ‘मान्छले बोक्न नसक्ने गरेर पैसा गाडीले बोकेर हिँडेको छ, भन्न सुन्नमा आएको छ, यदि यस्तो भएको हो भने जनताको अगाडि स्थानीय प्रशासनले जवाफ दिनुपर्छ’ उनले भने &ls
from रातोपाटी https://ift.tt/o3UYAat
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।