ब्रेकिङ न्युज

6/recent/ticker-posts

रोनाल्डोको स्थानमा खेलेका रामोसले पूरा गरे कतार विश्वकपको पहिलो ह्याट्रिक गोल

२१ मंसिर, काठमाडाैं । पोर्चुगलका युवा फरवार्ड गोन्सालो रामोस कतारमा जारी फिफा विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।

अन्तिम १६ अन्तर्गत स्वीजरल्याण्ड विरुद्धको खेलमा रामोसले ३ गोल गर्दै ह्याट्रिक पूरा गरे ।

नियमित कप्तान क्रिस्टियानो रोनाल्डोको स्थानमा पहिलो रोजाईँमा खेलेका उनले १७औं, ५१औं र ६७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।

उनले विश्वकपमा स्वीजरल्याण्ड विरुद्ध मात्रै पहिलो रोजाईँमा खेलेका हुन् ।

 



from Online Khabar https://ift.tt/JpSaLvV

Post a Comment

0 Comments