ब्रेकिङ न्युज

6/recent/ticker-posts

रामोसको गोलमा पोर्चुगलको अग्रता

विश्वकप फुटबलको प्रि–क्वटारफाइनल खेलमा गोन्कालो रामोसले गोल गर्दै पोर्चुगललाई स्वीजरल्यान्डविरुद्ध अग्रता दिलाएका छन् । लुसेइल स्टेडियममा भइरहेको खेलको १७औं मिनेटमा रामोसले गोल गर्दै टिमलाई १–० गोलको अग्रता दिलाएका हुन् । उनले जाओ फेलिक्सको पासमा गोल गरे ।

from रातोपाटी https://ift.tt/QCNTb81

Post a Comment

0 Comments