ब्रेकिङ न्युज

6/recent/ticker-posts

कम्बोडियामा मृत्युअघि निराकार पाण्डेको हृदयविदारक भ्वाइस मेसेज : दाइ मेरो लाश नेपाल पठाउन पहल गरिदिनू है !

झापाका निराकार पाण्डे दशैँअघि पहिलो पटक कम्बोडिया पुगेका थिए । पर्यटक भिसामा कम्बोडिया पुगेका उनले त्यतिबेला सो देशको वातावरण राम्रो रहेको भन्दै आफूलाई लोभ्याएको निकटस्थलाई बताएका थिए । भिसा अवधि एक महिनामात्रै भएकाले उनी त्यतिबेला बसाइ छोट्याउँदै नेपाल फर्किए । तिहारपछि फेरि उनी दोस्रो पटक थाइल्याण्ड हुँदै कम्बोडिया पुगे ।तर, बिडम्बना दोस्रो पटकको उनको कम्बोडिया यात्रा हृदयविदारक घटनाको रुपमा टुंगिएको छ । बिहीबार राति कम्बोडियोको क्यासिनोमा उनी एक साथी (नेपाली वा विदेशी नखुलेको) सँगै पुगेका थिए

from रातोपाटी https://ift.tt/BVCaFU7

Post a Comment

0 Comments