ब्रेकिङ न्युज

6/recent/ticker-posts

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    आज डलरको खरिद दर १३२ रूपैयाँ ०५ पैसा र बिक्री दर १३२ रूपैयाँ ६४ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ३८ पैसा र बिक्री दर १४१ रूपैयाँ ०२ पैसा रहेको छ।    बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ २५ पैसा र बिक्री दर १६१ रूपैयाँ ९९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १२ पैसा

from रातोपाटी https://ift.tt/1XV0svT

Post a Comment

0 Comments