ब्रेकिङ न्युज

6/recent/ticker-posts

चिसो बढेसँगै बेँसी झारिए भेडी गोठ

लमजुङमा चरनका लागि लेकमा लगिएका भेडी गोठ चिसो बढेसँगै बेँसी झारिएका छन् । अहिले जिल्लाका उच्च हिमाली भेगमा रहेका चरन क्षेत्र हिउँले ढाक्न थालेका छन् भने चिसो बढेसँगै गोठालाले आ–आफ्ना भेडाका बथान बेँसी झार्न थालेका हुन् । घले गाउँको भेँडीगोठ लेकबाट झरेर गाउँमै आइपुगेको गङ्गा घलेले बताए । ४५०० मिटरभन्दा माथि उचाइको जडीबुटी (कुड्की, बन लसुन, पाँच औले, निर्मसी, सतुवा र यार्सागुम्बा) खाएका भेडा बाख्रा घले गाउँको डाँडामा आइपुगेको उनले बताए ।  घले गाउँको तीन वटा भेँडीगोठ रहेका छन् । अहि

from रातोपाटी https://ift.tt/lzriTVj

Post a Comment

0 Comments