पालमा कार्यरत विभिन्न मानव अधिकारवादी संस्थाले आप्रवासी कामदारलाई क्षतिपूर्ति उपलब्ध गराउन फिफाका अध्यक्ष जियानी इन्फान्टिनोसमक्ष माग गरेका छन् । अध्यक्ष इन्फान्टिनोलाई बिहीबार लेखेको एक खुला पत्रमार्फत एम्नेस्टी इन्टरनेसनल नेपाललगायत तीन दर्जन संस्थाले कतारमा जारी विश्वकप फुटबल तयारीका क्रममा दुर्व्यवहार भोगेका र मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति माग गरेका हुन् । एम्नेस्टी इन्टरनेसनलको सन् २०२१ को प्रतिवेदनमा विश्वकप फुटबल तयारीका क्रममा हजारौँ आप्रवासी कामदारको शोषण गरिएको पत्रमा उल्लेख
from रातोपाटी https://ift.tt/L5WaqzP
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।