अर्जेन्टिनाले फ्रान्सविरुद्ध पुनः अग्रता लिएको छ । अतिरिक्त समयमा लियोनेल मेस्सीले गोल गर्दै अर्जेन्टिनलाई अग्रता दिलाएका हुन् ।यसअघि फ्रान्सले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै अर्जेन्टिनाविरुद्ध फाइनल खेलमा बराबरीमा फर्किएको थियो । किलियान एम्बाप्पेले खेलको ८० औँ मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे भने लगत्तै उनले अर्को गोल थपेका थिए ।यसअघि अर्जेन्टिनाले फ्रान्सविरुद्ध पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो । अर्जेन्टिनाका लागि लियोनेल मेस्सी र एंखेल डि मारियाले गोल गरेका थिए ।
from रातोपाटी https://ift.tt/u1pX6FA
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।