ब्रेकिङ न्युज

6/recent/ticker-posts

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    आज डलरको खरिद दर १३२ रूपैयाँ १३ पैसा र बिक्री दर १३२ रूपैयाँ ७३ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ७४ पैसा र बिक्री दर १४१ रूपैयाँ ३८ पैसा रहेको छ।    बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ९३ पैसा र बिक्री दर १६० रूपैयाँ ६६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १६ पैस

from रातोपाटी https://ift.tt/XrcP1Iu

Post a Comment

0 Comments