ब्रेकिङ न्युज

6/recent/ticker-posts

आजको मौसम : पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ। तराईका थोरै भू-भागहरूमा  हुस्सु/कुहिरो लागेको अवस्था छ।

from Ratopati https://ift.tt/7dIuNSl

Post a Comment

0 Comments