ब्रेकिङ न्युज

6/recent/ticker-posts

डोजर

दिपेन्द्र आचार्य  डोजर चलाउने नै भए  ए मेरो सरकार, यो मनभरी चलाइदेऊ अनि भत्काइदेऊ अनाधिकृत रुपमा बनेका उसको मायाको घरहरु अनि तोडिदेऊ उसको यादका पर्खालहरु, जसले आज पनि म दुखिरहन्छु खाडीको यो तातो घाममा ।

from Ratopati https://ift.tt/QNjyMbi

Post a Comment

0 Comments