ब्रेकिङ न्युज

6/recent/ticker-posts

तत्कालीन प्रमुखसहित प्रहरीका डीएसपी र इन्सपेक्टरलाई जेल सजाय

 विशेष अदालतले यातायात कार्यालय एकान्तकुनाका तत्कालीन प्रमुखदेखि नेपाल प्रहरीका डीएसपी र इन्सपेक्टरलाई लाइसेन्स घोटाला प्रकरणमा जेल सजाय सुनाएको छ । सवारी चालक अनुमतिपत्रका लागि परीक्षामा फेल भएका १ हजार २ सय ८४ जनालाई पास गराएको

from Ratopati https://ift.tt/Wy9cUQZ

Post a Comment

0 Comments