ब्रेकिङ न्युज

6/recent/ticker-posts

अर्थमन्त्रीको राजीनामा माग्दै निर्माण व्यवसायीको धर्ना, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । नेपाल निर्माण व्यवसायीहरुले निर्माण कार्यको म्याद थप गर्न माग गर्दै धर्ना दिएका छन् । शुक्रवार काठमाडौँको माईतीघर मण्डालमा भेला भइ निर्माण व्यवसायीहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गर्दै धर्ना दिएका हुन् ।

from News from Nepal - Ratopati https://ift.tt/z8SUpxo

Post a Comment

0 Comments