ब्रेकिङ न्युज

6/recent/ticker-posts

बागमतीका ७ अस्पताललाई शवबाहन हस्तान्तरण

हेटौँडा । बागमती प्रदेश सरकार मातहतका ७ अस्पताललाई शवबाहन हस्तान्तरण गरिएको छ । प्रदेश सरकारले एक कार्यक्रमका बीच आइतबार बागमतीका सिन्धुपाल्चोक, रामेछाप, दोलखा, रसुवा, नुवाकोट, सिन्धुली र चितवनको प्रादेशिक अस्पताललाई  शवबाहन हस्तान्तरण गरेको हो।

from News from Nepal - Ratopati https://ift.tt/Kq8VX94

Post a Comment

0 Comments