ब्रेकिङ न्युज

6/recent/ticker-posts

पोखरा उडेका जहाज विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि काठमाडौं फर्किए

१५ असोज, काठमाडौं । पोखराका लागि उडेका विमान काठमाडौं फर्किएका छन् ।

त्रिभुवन विमानस्थलबाट उडेका विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि काठमाडौं नै फर्किएका हुन् ।

आज बिहान यति एयरलाइन्स र श्री एयरलाइन्सका विमान पोखरा अवतरण नगरी काठमाडौं फर्केको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ ।

 



from Online Khabar https://ift.tt/F1TjMbA

Post a Comment

0 Comments