२६ असोज, काठमाडौं । इजरायलमा रहेका नेपाली विद्यार्थीहरुको उद्दार भएको छ । सरकारले विमान चार्टर गरेर उद्दार थालेको हो । केहीबेर अगाडि २५३ जना काठमाडौंमा आइपुगेका छन् ।

from Online Khabar https://ift.tt/JorEGUZ
२६ असोज, काठमाडौं । इजरायलमा रहेका नेपाली विद्यार्थीहरुको उद्दार भएको छ । सरकारले विमान चार्टर गरेर उद्दार थालेको हो । केहीबेर अगाडि २५३ जना काठमाडौंमा आइपुगेका छन् ।

Copyright (c) 2020 Hamro Khabar All Right Reseved
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।