ब्रेकिङ न्युज

6/recent/ticker-posts

बाँदरको अभावले अमेरिकालाई भ्याक्सिन निर्माणमा चुनौती

 पछिल्ला ७ महिनामा १  सयभन्दा धेरै कोभिड–१९ भ्याक्सिन, विभिन्न थेरोपी र औषधीहरु विकासको चरणमा छन् । यी सबै उपचार मानिसअघि पहिले बाँदरमा प्रयोग हुन्छ । र, अहिले अमेरिकाका वैज्ञानिकहरु समस्यामा छन् किनकि त्यहाँ पर्याप्त बाँदर छैन ।‘राष्ट्रव्यापी रुपमा यहाँ निकै ठूलो संकट छ,’ क्यार्लिफोनिया नेशनल बाँदर अनुसन्धान केन्द्रस्थित संक्रामक रोगबारेका वैज्ञानिक कोइन भान रोम्पेले भने । अमेरिकामा बाँदरको अनुसन्धान महंगो छ र कहिलेकाँही अनुसन्धानलाई लिएर विवाद पनि हुन्छ । सामान्य अव

from रातोपाटी https://ift.tt/32RXan9

Post a Comment

0 Comments