ब्रेकिङ न्युज

6/recent/ticker-posts

कोरोनाकै कारण कैदीबन्दी मुक्त गर्ने रणनीति छैन : गृह मन्त्रालय

काठमाडौँ, १८ भदौ । विभिन्न कारागारमा रहेका कैदीबन्दीहरूमा कोरोना सङ्क्रमण फैलिन नदिन उचित प्रबन्धसहित स्वास्थ्य एवम् सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्न निर्देशन दिइएको छ । कोरोना महामारीको सङ्क्रमण देखाई कैन्दीबन्दीहरूलाई जेलमुक्त गर्ने वा सजाय घटाउने कुनै किसिमको रणनीति नभएको कुरापनि गृह मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत कैदीबन्दीमा कोरोना सङ्क्रमण फैलिएको घटनाप्रति गम्भीर […]

from News24 : Premium News Channel https://ift.tt/2GfiUld

Post a Comment

0 Comments