ब्रेकिङ न्युज

6/recent/ticker-posts

आठतले भवनबाट खसेर नेपाली चिकित्सकको मृत्यु

काठमाडौँ, १८ भदौ । भारतको हरियाणास्थित मेदान्त अस्पतालमा कार्यरत ३९ वर्षीय नेपाली चिकित्सक सुजितकुमार साहको मंगलबार एउटा अपार्टमेन्टको आठौं तलाबाट खसेर मृत्यु भएको छ । विराटनगर निवासी डा‍‍‍.साह ४ वर्षदेखि मेदान्तमा लिभर ट्रान्सप्लान्ट युनिटमा कन्सल्ट्यान्टका रूपमा कार्यरत थिए । डा.साह मंगलबार बिहान सेक्टर ४७ स्थित उनी बस्दै आएको अपार्टमेन्टको आठौं तलाको कौसीबाट खसेका थिए । […]

from News24 : Premium News Channel https://ift.tt/2F2EgS9

Post a Comment

0 Comments