ब्रेकिङ न्युज

आयुर्वेद विज्ञसँग बालुवाटारमा ओली र प्रचण्डको तीन घण्टा छलफल

काठमाडौं, २६ भदाै । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणमा आयुर्वेद चिकित्साको महत्त्वका विषयमा बिहीबार बालुवाटारमा छलफल भएको छ। नेपालको मौलिक चिकित्सा प्रणालीको रुपमा रहेको आयुर्वेदका विषयमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञसँग छलफल गरेका हुन्। छलफलमा प्रधानमन्त्री ओलीले आयुर्वेदले निरोगी नेपाल निर्माण अभियानमा […]

from News24 : Premium News Channel https://ift.tt/2FtfHhO

Post a Comment

0 Comments