काठमाडौँ, २६ भदौ । दोस्रो बजारमा लगानीकर्ताले बिहीबार पनि सहज रूपमा कारोबार गर्न पाएनन् । नेप्सेको कारोबार प्रणालीमा समस्या भएपछि दिउँसो सवा २ बजेसम्म लगानीकर्ताले सेयर किनबेच गर्न पाएनन् । धितोपत्र ब्रोकरमार्फत भएका खरिदबिक्री अर्डर नेप्सेको मुख्य कारोबार प्रणाली ९म्याचिङ सिस्टम० मा पुर्याउने सिस्टम टीएमएसमा समस्या भएपछि निर्धारित समयमा लगानीकर्ताले सेयर किनबेच गर्न नपाएका हुन् […]
from News24 : Premium News Channel https://ift.tt/2GPTc7j
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।