काठमाडौँ, ५ असोज । गत सालकाे चैतदेखि ठप्प रहेका आन्तरिक हवाइ उडान ६ महिनापछि नियमितरूपमा सुरु हुँदै छन् । सरकारले आज (सोमबार)बाट मुलुकभित्रै हुने नियमित आन्तरिक उडान खाेल्न अनुमति दिएसँगै व्यवसायी पनि उत्साहित छन् । अन्तर्राष्ट्रिय नियमित उडान भने २० दिनअघि नै खुला भइसकेको छ । हवाइ क्षेत्रकाे नियामक निकाय नेपाल उड्डयन प्राधिकरणले सोमबारदेखि हुने […]
from News24 : Premium News Channel https://ift.tt/3mAAcdk
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।