एजेन्सी, ५ असाेज । इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले नयाँ सिजनमा लगातार दोस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको चेल्सीलाई २-० गोलले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । लिभरपुलको जितमा दुवै गोल साडियो मानेले नै गरे । पहिलो हाफको अन्तिम मिनेटमा चेल्सीका डिफेन्डर आन्द्रिएस क्रिस्टेनसनले रातो कार्ड पाएपछि […]
from News24 : Premium News Channel https://ift.tt/2RJxvrJ
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।