एजेन्सी, ५ असाेज । च्याम्पियन रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिड रियल सोसिडाडसँग गोलरहित बराबरीमा रोकिएको हो । रियल सोसिडाडको घरेलु मैदान एनोएटा मैदानमा भएको खेलमा पाहुना टोली रियल मड्रिडले पकड जमाए पनि गोल गर्न सकेन । दुबै टोलीले गोल गर्न नसक्दा अंक बाढ्न बाध्य […]
from News24 : Premium News Channel https://ift.tt/3hNVP6p
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।