ब्रेकिङ न्युज

6/recent/ticker-posts

सन र केनले बनाए प्रिमियर लिगमा नयाँ इतिहास

साउथ ह्याम्पटनलाई पराजित गर्ने क्रममा टोटनह्याम हटस्पर्सका सन ह्युङ–मिन र ह्यारी केनले प्रिमियर लिगमा नयाँ इतिहास बनाउन सफल भएका छन् ।जोसे मोरिन्होको टोलीले पहिलो खेलमा एभर्टनविरुद्ध बेहोरेको हारलाई भुलाउँदै दोस्रो खेलमा साउथ ह्याम्पटनमाथि ५–२ को जीत निकाल्न सफल रह्यो । जीतमा सनले शुरुवाती ४ गोल गरे भने केनले एक गोल थपे ।खेलमा अग्रता भने साउथह्याम्पटनले लिएको थियो । खेलमा ३२ औँ मिनेट ड्यानी इंग्सले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अन्त्यमा केनको पासमा सनले खेल ब

from रातोपाटी https://ift.tt/3kMvtDR

Post a Comment

0 Comments