ब्रेकिङ न्युज

6/recent/ticker-posts

अनुराग कश्यपमाथि लागेको आरोपमा खुलेर बोलिन् पूर्व श्रीमतीः भनिन्, ‘अहिलेसम्मको सबैभन्दा घटिया व्यवहार’

बलिउड फिल्म निर्देशक अनुराग कश्यपमाथि अभिनेत्री पायल घोषले यौन शोषणको आरोप लगाएकी छिन् । यसमा उनकी पहिलो श्रीमती आरती बजाज उनको समर्थनमा आएकी छिन् । निर्देशककी पूर्व–श्रीमती आरतीले अनुराग कश्यपको एक ट्वीटको स्क्रिनसट साझा गरेकी छिन् ।उनले लेखिन्, ‘म जेठी श्रीमती हुँ । अनुराग कश्यप तपाईं एक रकस्टार हुनुहुन्छ । महिलालाई सधैं झैं सशस्त गरिरहनुहोस् र उनका लागि सबैभन्दा सुरक्षित स्थान बनाइरहनुहोस् । म यो सबैकुरा हाम्रा छोरीका लागि देख्छु । यहाँ कोही पनि इमान्दार छैनन् र संसार हारेका र दिम

from रातोपाटी https://ift.tt/3mM7IO3

Post a Comment

0 Comments