एजेन्सी, २० भदाै । युइएफए नेसन्स लिगको पहिलो खेलमा नेदरल्यान्डले पोल्यान्डमाथि जित निकालेको छ । शुक्रबार राति भएको खेलमा भएकाे खेलमा नेदरल्यान्डले पोल्यान्डमाथि १-० गाेल अन्तरले जित हात पारेको हो । नेदरल्यान्डलाई कठिन जित दिलाउनकाे लागि स्टेभेन बेर्गविजनले गाेल गरे । उनले ६१ औं मिनेटमा हान्स हाटेबोइरको पासमा गरेकाे गाेल नै निर्णायक बन्यो । प्रिमियर […]
from News24 : Premium News Channel https://ift.tt/3gYh9p9
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।