काठमाडौँ, २० भदौ । घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियामाथि रोमान्चक जित हासिल गरेका छ । शुक्रबार राति साउथह्याम्प्टनमा अष्ट्रेलियासँगको तीन खेलको टी-ट्वान्टी सिरिजमा घरेलु टोली इंग्ल्यान्डले १-० को अग्रता बनायो । खेलमा इंग्ल्यान्डले अष्ट्रेलियामाथि २ रनको जीत निकाल्दै सिरिजमा १-० को अग्रता बनाएको हो । इंग्ल्यान्डले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले २० […]
from News24 : Premium News Channel https://ift.tt/333IKAm
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।