ललितपुर, १९ भदाै । जिल्लाको चक्रपथ क्षेत्रभित्र शुक्रबारका लागि कर्फ्यू आदेश जारी भएकोे छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतका अनुसार रातो मत्स्येन्द्रनाथ रथयात्रालाई लिएर पुल्चोकमा बिहीबार दिनभर तनाव भएपछि महानगरपालिका चक्रपथभित्र कर्फ्यू आदेश जारी गरिएको छ […]
from News24 : Premium News Channel https://ift.tt/2QOPtsq
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।