काठमाडौं, ११ भदौ । भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ । आजपनि भारतमा नयाँ कोरोना संक्रमितको संख्याले उच्च रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घण्टामा ८४ हजार १ सय ५६ जना संक्रमित भएसँगै शुक्रबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको ३९ लाख ३३ हजार १२४ पुगेको हो […]
from News24 : Premium News Channel https://ift.tt/3hYwc3I
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।