ब्रेकिङ न्युज

6/recent/ticker-posts

विवेक ओबरोयको घरमा प्रहरीको छापा, थाहा पाउनुस् किन

बलिउड अभिनेता विवेक ओबरोयको मुम्बई घरस्थित बेंगलुरु प्रहरीले छापा मारेको छ । ड्रग्स केसमा विवेक ओबरोयका सालो आदित्या आल्वाको कथित रुपमा संलग्नताका कारण छापा मारिएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।भारतीय मिडियाले प्रहरीलाई उद्धृत गर्दै आदित्य अल्वा फरार भएको बताएको  छ । प्रहरीले भनेको छ, ‘विवेक ओबरोय उनका आफन्त हुन् र हामीले आल्वासम्बन्धि केही जानकारी पाएका छौं । हामी यो मामिलामा अनुसन्धान गर्न चाहन्थ्यौं त्यसैले अदालतको वारेन्ट लिएर क्राइम ब्रान्चको टीम मुम्बईमा उनको घर गएको

from रातोपाटी https://ift.tt/2SZGOnW

Post a Comment

0 Comments