काठमाडौँ, ७ कात्तिक । थाइल्यान्डमा यतिबेला राजपरिवार र सरकारको विरोधमा प्रदशृन भइरहेको छ । कोरोना महामारीको बिचमा नै त्यहाँका जनताले राजपरिवार र सरकारको विरोधमा गरिरहेका छन् । प्रदर्शन नियन्त्रणका लागि लागू गरिएको आपतकाल पनि हटाइएको छ। यस अघि प्रदर्शन उग्र बन्दै गएपछि थाइल्यान्ड सरकारले आपतकाल घोषणा गर्दै ४ जनाभन्दा बढी व्यक्ति भेला हुन र कुनै […]
from News24 : Premium News Channel https://ift.tt/2TfpM5q
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।